Wednesday, December 24, 2014

अमेरिका र क्यानडा किन हानिए जीवन ?


अमेरिका र क्यानडा किन हानिए जीवन ?

नायक जीवन लुइटेल अमेरिका हानिएका छन् । एक महिनाका लागि उनी अमेरिका र क्यानडा हानिएका हुन् । जीवनको हातमा यतिबेला चलचित्र छैन । उनी फागुन महिनामा चलचित्र ‘तीन घुम्ती’मा अभिनय गर्ने तयारीमा छन् । बर्षमा धेरै चलचित्र खेलेपछि असफलताको...

No comments:

Post a Comment